
कुशल श्रेष्ठको निर्देशनमा मनछुने गीतमा मनमोहक भिडियोको गजबको संयोजन
काठमाडौं। एक पछि अर्को मनमोहक भिडियो खिच्न तथा निर्देशन खप्पिस बेलायतवासी निर्देशक कुशल श्रेष्ठको निर्देशनमा विलकुलै नयाँ मनमोहक गीतको भिडियो रिलिज भएको छ। चर्चित गायिका मेलिना राईको तिलस्मी जादूले भरिएको आवाजमा ‘फूलहरु मगमग’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। बेलायतका […]