
काठमाडौं मलको चौथो तल्लामा नायिका क्षितिजा शाक्यको नयाँ बुटिकको शुभारम्भ
काठमाडौं। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यको बुटिक शुभारम्भ भएको छ। काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको चौथो तल्लामा नायिका शाक्यको क्षितिजा अपारेल नामक बुटिकको शुभारम्भ भएको हो। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले शनिवारको शुभमुहर्तमा नायिका शाक्यको क्षितिजा अपारेल बुटिकको […]