Krishna Gopal Shrestha

#Political

छाता ओढे्रै भएपनि मन्त्रीव्दारा कीर्तिपुर र चन्द्रागिरी जोड्ने दीखु पुलको उदघाटन-भुमिगतकालमा दीखु पुल प्रयोग हुने गरेको खुलासा

काठमाडौं। कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले असारे बर्षामा छाता ओढे्रै भएपनि उदघाटन गरेका छन्। मन्त्री श्रेष्ठकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]

#Political

खोकनामा मन्त्रीका साथमा प्रधानमन्त्री पत्नीको अवलोकन भ्रमण–खोकनाको संस्कृति र परम्परा बचाउन बचन

काठमाडौं। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठका साथमा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य ललितपुरको दक्षिण भेगको ऐतिहासिक नगरी खोकना पुगेकी छन्। सोमबार खोकना पुगेर शहरी विकास मन्त्री श्रेष्ठ र प्रधानमन्त्री पत्नी शाक्यले खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अवलोकन गरेका हुन्। […]

#Political

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशत संपन्न–आगामी बैशाख १२ गते उदघाटन हुने

काठमाडौं। काठमाडौंको गौरब तथा शान ऐतिहासिक गौरबशाली काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशतभन्दा बढी संपन्न भएको छ। विसं.२०७२ साल बैशाख १२ गते १२ बजे आएको महाभूकम्पले ध्वंस्त वनाएको काष्ठमण्डपको जस्ताको तस्तै पुननिर्माण कार्यको अन्तिम चरणमा पुगेको हो। अव आगामी नयाँ बर्ष २०७८ […]

#Political

जनताको काम गर्न जनताले जिताएका कृष्णगोपाल र डा.अजयक्रान्तिलाई कमल स्कुलको भव्य सम्मान

काठमाडौ। गलामा पहिराई दिएको त्यो विजयको माला तथा निधारमा लाइदिएको सफलताको रातो टीका जति सरल र सहज देखिन्छ। त्यति नै भारी तथा महंगो र जिम्मेवारीको प्रतिक हो। जसलाई बुझेर जिम्मेवारी पूरा गर्दछ। त्यो नै महान हुन। त्यसको मूल्य तिर्न सक्ने […]

#Political

चार पल्ट चुनाव हारेका कृष्णगोपाल श्रेष्ठको काठमाडौ क्षेत्र नंबर ९ मा भारी मतले शानदार जित

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९ का हेभिवेट नेताहरु नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ तथा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित वीच भएको व्यापक प्रतिस्पर्धामा कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको छ। लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा […]

#Political

काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको घरदैलोमा उर्लदो जनलहर–मेयरले हात मिलाउंदा सवै मक्खै

काठमाडौ। काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको घरदैलो कार्यक्रममा जन–लहर नै उर्लेको छ। शनिवार विहान आयोजित काठमाडौको कोर एरिया लगनटोल, भोटेवहाल, टेकु, ब्रम्हटोल लगायतका स्थानमा भएको घरदैलो कार्यक्रममा उर्लदो जनलहरले प्रदेशसभाका उम्मेदवार डा.अजयक्रान्ति शाक्य लगायत […]