महरालाई अझै थप पाँच दिन थुनामा राखिने–रोशनी शाहीको वोली फेरियो
काठमाडौं। रोशनी शाहीसंगको यौनकाण्ड प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबारदेखि लागू हुनेगरी अझै पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार प्रहरीले…