
जेल सजाय पाएर सफाई पाएका शालिन पूर्वसभामुख कृष्णबहादुर महराको फेरि चर्चा
काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा परेर जेल सजाय पाएर सफाई पाएका शालिन पूर्वसभामुख कृष्णबहादुर महराको फेरि चर्चा चलेको छ। त्यो कुनै अप्रिय कुरामा नभइकन राम्रो कुरावाट चर्चा पाएको हो। महरा तीनदिन अघि दाङवाट पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेको कुरावाट […]