प्रधानमन्त्री ओलीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार हुदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ। काठमाडौ महाराजगञ्ज स्थित त्रिविवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड…