प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको एजेन्डा तयार
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवहन सन्धि, ऊर्जा विकास,व्यापार प्रवद्र्धनसहित द्विपक्षीय हितका एजेन्डा तय गरिएका छन्। ७ चैतदेखि हुन लागेको उच्चस्तरीय भ्रमणका लागि हालसम्म प्रारम्भिक रूपमा द्विपक्षीय…