KP Sharma Oli

#Political

झापामा केपी शर्मा ओलीका साथ कोमल ओली । देउवा सरकार जेठानको मामलामा सट्टापट्टा भएको खुलासा ।।

बिर्तामोड (झापा)। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाको विर्तामोडमा वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन्। शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमालेवाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद ख्यातिप्राप्त लोकदोहरी गायिका कोमल ओली लगायत जिल्ला […]

#Political

जनताको जनादेशले नभइकन सर्वोच्च अदालतको परमादेशवाट केपी शर्मा ओलीको बहिर्गमन

काठमाडौं। मंगलवार रातिवाट निवर्तमान बनेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सिंहदरबारबाट अपारान्ह मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले जनताको जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिएको बताएका हुन् । सर्वोच्चको […]

#Political

नेपालमा फेरि पनि संसदको पुनर्स्थापना –देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । नेपालमा फेरि पनि संसदको पुनर्स्थापना भएको छ। लामो पक्ष–विपक्षको बहस पश्चात सर्वोच्च अदालतले सोमवार फैसला सुनाउंदै संसद पुनर्स्थापना गरेको हो। संसद अर्थात प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको […]

#Political

नेकपा एमालेमा एकता सहमति नजिक–भाषिक परिमार्जन गरेर सहमति हुने निश्चित

काठमाडौं। नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर शनिबार सहमतिलाई अन्तिम रुप दिइने भएको छ। जसको दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले गरेको हो। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली […]

#Political

प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने सांसद बैद्यलाई हदैसम्मको कारवाही गर्न डाक्टर अजयक्रान्तिव्दारा व्यापक माग

काठमाडौं। बागमती प्रदेशसभाको शुक्रवारको बैठकमा खुलेआम बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार भएको वताउने नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यको चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमवाट सांसद बैद्यको चर्को आलोचना भैरहेको छ। बागमती प्रदेश सरकारले ल्याएको […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन सकेन–सरकार ढलेपनि अझै संभावनाको अवसर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत पाउन सकेन । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। प्रधानमन्त्री ओली पदमुक्त भएसँगै दुई तिहाइको गौरबशाली कम्युनिष्ट पार्टीको सरकार ढलेको छ। प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि […]