#Entertainment

राप्रपाको चुनावी मैदानमा तीन चलचित्रकर्मीको व्यापक चर्चा

काठमाडौ। नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका रेखा थापा पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको चुनावी मैदानमा उत्रिएकी छन्। केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी दिएकी नायिका थापाको अलावा लोकदोहरी गायिका तथा चर्चित समाचारबाचिका कोमल ओली र सशक्त संचारकर्मी प्रकाश सुवेदी […]

#Political

रेडियो नेपालमा कोमल ओलीवाट राजिनामा–अव पूर्ण राजनीतिमा

काठमाडौ। रेडियो नेपालकी प्रखर समाचारबाचिका कोमल ओलीले रेडियो नेपालबाट राजिनामा दिएकी छन्। रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा लोक–दोहरी गायिका ओलीले फुल टाइम राजनीति गर्ने सोच लिएर २० वर्षे जागिर छोडेको बताएकी छन्। पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश […]

#Entertainment

लोकदोहरी गायिका कोमल ओली अव राजनीतिमा–गायिका ओलीको राप्रपामा विधिवत प्रवेश

काठमाडौ। नेपालकी चर्चित लोकदोहरी गायिका तथा रेडियो नेपालकी प्रखर समाचारबाचिका कोमल ओली खुलेर राजनीतिमा लागेकी छन्। गायिका ओलीले सोमवार राप्रपामा प्रवेश गरेकी छन्। राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे। […]

#Entertainment

गायिका कोमल ओली अव कोमल जल मिनरल वाटर व्यवसायमा

काठमाडौ। लोकदोहरी गायिका तथा रेडियो नेपालका प्रसिद्ध समाचारबाचिका कोमल ओली पानी व्यवसायी पनि बनेकी छन्। गायिका ओलीले आफ्नै नामवाट कोमल जल नामक मिनरल वाटरको शुक्रबारवाट विक्रीवितरण प्रारम्भ गरेकी छन्। दाङ्गको तुल्सीपुरमा कोमल जल मिनरल वाटरको कंपनी खोलेर मिनरल वाटर व्यवसायीको […]