काठमाडौं महानगरपालिका वडा नंबर ४ को अगुवाईमा व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानको राहत सहयोग
काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण जारी लकडाउन अवस्थामा विपन्न बर्गलाई राहत दिने कार्यमा निरन्तरता रहेको छ। यसमा स्थानीय निकाय मार्फत सरकारले उपलव्ध गराएको राहतले मात्र नपुग भएको कारण व्यक्ति–विशेष…