Tag: #KMC

उपत्यका छिर्ने सवै नाका सिल गर्न उपत्यकाका सवै मेयरहरुको माग

काठमाडौँ । कोरोनाको कहरमा काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकामा आवत–जावत गर्ने सवै नाकामा कडाईको साथमा सिल नै गर्न माग गरेका छन् । विहीवार मन्त्रालयमा गृहमन्त्रीको…

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा दैनिक औसत १७५० जनालाई निःशुल्क खाना–मेयरव्दारा अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंबर १५ ले दैनिक औसतमा १ हजार ७ सय ५० जनालाई निःशुल्क खाना खुवाइरहेको छ। यस अघि ४ ठाउँबाट सामूहिक मेस चलेकोमा आज आइतवारबाट अन्नपूर्ण…

काठमाडौं महानगरपालिकामा ८१ हजारलाई राहत र १ लाखलाई निःशुल्क खाना

काठमाडौं। लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ। महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म ८१ हजारभन्दा बढीलाई राहत…

काठमाडौँ महानगरका पसल बिहान १० बजेसम्म किनमेलका लागि खुल्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ। विहान ६ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गरेर…

काठमाडौं महानगरपालिकाद्वारा सेनिटाइजर टनेलको स्थापना–चार नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन

काठमाडौं। विश्वभर कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा सेनिटाइजर टनेलको आवश्यकता नै महशुश गरेर त्यसको स्थापना गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नं १५ स्थित स्वयम्भु भुईखेलमा सेनिटाइजर टनेलको स्थापना भएको…

उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण–सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य

काठमाडौँ। उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन्। राहतको अभावमा दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका…