काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने
काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोरोनाभाइरस (कोभिड–१९) का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी काठमाडौं महानगरपालिकाभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे-नाइट मार्केट लगायत…