#Social

मेयरको अगुवाईमा काठमाडौं महानगरमा ट्राफिक जाम कम गर्न पिकअप एण्ड ड्रप सिस्टम लागू हुने

काठमाडौं। काठमाडौंमा दिनप्रतिदिन ट्राफिक जाम हुनुको प्रमुख कारणमा यात्रुवाहक सार्वजनिक सवारी साधनहरुले अनावश्यक पार्क गरेर यात्रु कुर्ने पनि प्रमुख हो। यसले गर्दा बढी भन्दा बढी रत्नपार्क, भद्रकाली, शहीदगेट वरपर ट्राफिक जाम हुने गरेको ठहर गरिएको छ। अव आउने पुष १ […]

#Social

काठमाडौं महानगरमा दुई महिनामा तीनवटा सुन्दर विद्युतीय बस संचालनमा आउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन प्रयोगमा बढी जोड दिने भएको छ। काठमाडौं महानगरमा बढ्दो सवारी प्रदूषणलाई नियन्त्रण गर्न यसप्रकारको योजना काठमाडौं महानगरपालिकाले गर्न लागेको हो। यसको लागि काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी […]

#Social

ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता (दिगुद्यः)को पूर्नरनिर्माण प्रारम्भ गरेको हो। विहीवार आयोजित कार्यक्रममा काठमाडौं […]

#Social

मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको महानगरले संरक्षण गर्ने

काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शुक्रवार शिलान्यास भएको छ। कुलदेवता घरको शिलान्यास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। मेयर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण महानगरको दायित्व रहेको बताउँदै यस्ता […]

#Political

चीनको हुआन शहरमा काठमाडौं महानगरपालिका फ्रेण्डसीप अवार्डवाट सम्मानित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका चीनमा सम्मानित भएको छ। चीनको हुआन शहरमा आयोजित फ्रेण्डसीप सिटी फर एक्सचेञ्जेज एण्ड कोअपरेसन विथ चाइना नामक अवार्डवाट काठमाडौं महानगरपालिका सम्मानित बनेको हो। चीनको हुआनमा यही नोभेम्बर १४ देखि १६ तारिख (कात्तिक २८ गतेदेखि […]