मखनको आगलागी पीडित परिवारलाई महानगरको १ लाख सहयोग
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रको विपद व्यवस्थापनमा तदारुकताका साथ सहयोग गर्ने कार्य हुंदैआएको छ। यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित मखन–यटखामा गत विहीवार भएको आगलागी भएर ध्वंस्त भएको घर–परिवारका लागि…