Tag: #KMC

जेठो महानगरपालिका काठमाडौं महानगरको चौथो नगर सभावाट चार विधेयक पारित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभागृहको हलमा चौथो नगर सभा संपन्न भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख अध्यक्षतामा…

जेठो महानगरपालिकावाट बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख सहयोग

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ। बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको…

सिंहदरवारकै वडा कार्यालयमा सिंहदरवारको अधिकार पुगेन–सिंहदरवारका वडा अध्यक्षलाई सिंहदरवारको अनुभुति भएन

काठमाडौं। गाउं–गाउंमा सिंहदरवार भन्ने नाराले काठमाडौंमा नै सार्थकता पाउन सकेको छैन्। सिंहदरवारकै वडा अध्यक्षले सिंहदरवारको अनुभुति पाउन नसकेको खुलासा भएको छ। भन्नलाई सिंहदरवारको अधिकार गाउँलाई भन्ने मिठो नारा आएतापनि यथार्थमा…

काठमाडौं महानगरलाई धुलोमुक्त बनाउन अव पाँचवटा ब्रुमरको संचालन

काठमाडौं। धुलो तथा हिलो मुक्त काठमाडौं महानगरको सुन्दर कल्पनालाई साकारता प्रदान गर्ने कार्यमा इटालीवाट ल्याइएका पाँचवटा ब्रुमरले केही हदसम्म सहयोगी भूमिका निर्वाह गर्ने भएको छ। महानगरलाई धुलो मुक्त बनाउने ती…

महानगरलाई योजना बुझाएर मात्र काम गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई मेयर शाक्यको आग्रह

काठमाडौं । सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सरोकारवाला कार्यालयका प्रमुखहरुसँग आग्रह गरेका छन्। बिहीबार महानगरको सभा…

काठमाडौं महानगरमा घरभाडामा दिने घरधनीका बढी उजुरी

काठमाडौं। नेपालको ७७ जिल्लाका बासिन्दाको बसोबास रहेको संघीय राजधानी काठमाडौं महानगरमा घरधनी र घरभाडामा बस्नेकै बढी समस्या देखिएको छ। एकातिर काठमाडौं महानगरमा घरभाडामा पाउनै गाह्रो हुने र पाएपनि घरधनीको मनपरि…