काठमाडौं महानगरपालिका वडा नंबर १५ मा पहिलो नयाँ मोडालिटी श्रममा आधारित राहत
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १५ मा राहत वितरण गर्ने मोडालिटीमा परिवर्तन गरिएको छ। विपन्न तथा ज्यालादारी मजदुरहरुलाई राहतको नाममा राहत मात्र वितरण गर्ने तथा निःशुल्क भोजन गराउने कार्यलाई बन्द…