
काठमाडौं महानगरमा ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता वितरण–ज्येष्ठ नागरिकमा खुशीको बहार
काठमाडौं। ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बर्षमा एक पटक विशेष भत्ता प्रदान गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता प्रदान गर्ने कार्य भएको हो। विशेष भत्ता स्वरुप […]