लकडाउनमा काठमाडौं महानगरपालिकाको विकास निर्माण र पूर्वाधारका काममा व्यापक निरन्तरता
काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ। काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे…