#Kirtipur Municipality

#Political

नेपालकै पहिलो हरित खाद्य सडकको कीर्तिपुर नगरपालिकामा शुभारम्भ

काठमाडौं। कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा अनुरुप शुक्रवार कीर्तिपुरमा आयोजित कार्यक्रममा खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ भएको हो । यस प्रकारको अवधारणा ल्याउने नेपालकै पहिलो […]

#Political

इतिहास वोकेको कीर्तिपुर नगरपालिकामा संघीय मन्त्रीको भ्रमण–कीर्तिपुरलाई हेर्ने दृष्टि नजिक पार्न मेयरको अनुरोध

काठमाडौं। नेपालको ऐतिहासिक महत्वको इतिहास वोकेको कीर्तिपुर नगरपालिकामा संघीय मन्त्रीले अवलोकन भ्रमण गरेका छन्। शुक्रवार आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्गले कीर्तिपुर नगरपालिकामा अवलोकन भ्रमण गरेका हुन। मन्त्री नेम्वाङ्गलाई कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमामा […]

#Political #Social

कीर्तिपुरमा कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि पीसीआर ल्याव स्थापना

काठमाडौं। कीर्तिपुरमा कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि पीसीआर ल्याव स्थापना भएको छ। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार आयोजित कार्यक्रममा उक्त पीसीआर ल्याबको उदघाटन भएको हो। उक्त उदघाटन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर महर्जनले कीर्तिपुरमा वस्ने नगरवासीहरुलाई पहिलो प्राथमिकता दिनेगरी ल्याब […]

#Political #Social

कोरोनाको कहरमा कीर्तिपुर नगरपालिकाव्दारा विद्यार्थी तथा विपन्न वर्गको ठूलो कदर

  काठमाडौं। नेपालको प्रत्येक इतिहासको कालखण्डमा सधै चर्चामा रहने कीर्तिपुर कोरोनाको कहरमा पनि चर्चामा नै रह्यो। कीर्तिपुरले लिनुभन्दा धेरै दिएको छ। इतिहासको प्रत्येक कालखण्डमा कीर्तिपुरले गरेको योगदानको इतिहासले कदर गर्नु नै पर्दछ। यसक्रममा कीर्तिपुरले कोरोनाको कहरको जारी लकडाउनमा बाहिरवाट आएर […]