
राजा वीरेन्द्रको बंश नाश भएको १९ बर्ष पूरा तर, हत्यारा अझै पत्ता लागेन
काठमाडौं शाहवंशीय राजामा अत्यन्त लोकप्रिय राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको राजदरबार हत्याकाण्डको आज जेठ १९ गतेवाट १९ वर्ष पूरा भएको छ। १९ बर्ष अगाडि आजैका दिन विसं.२०५८ साल जेठ १९ गते शुक्रवारका दिन राजदरवार हत्याकाण्ड भएको थियो। अकल्पनिय राजदरवार […]