
लोकप्रिय राजा बीरेन्द्रको संझना–दरवार हत्याकाण्ड अझै रहस्यमय
काठमाडौं। नेपालको शाहबंशीय इतिहासमा अत्यन्त लोकप्रिय मानिएका राजा बीरेन्द्रको प्रत्येक बर्ष पुस १४ गते जन्म–जयन्ती मनाउदै आएको छ। सोमवार पुस १४ गते लोकप्रिय राजा बीरेन्द्रको विभिन्न कार्यक्रम गरेर ७५ औं जन्म–जयन्ती मनाउने कार्य भएको हो। राजा वीरेन्द्रको ७५ औं जन्मजयन्तीका […]