
वडा सरकार प्रमुखको किन दुःख्यो मुटु ? मेयरवाट वडा सरकार प्रमुखको गीत सार्वजनिक ।। पवन जोशीको निर्देशन ।।।
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो। फुर्सदको बेला गीत लेखनमा पनि त्यतिकै सक्रिय वडा सरकार प्रमुख महर्जनको गीतको […]