#Kiddy Fashion 2017

#Fashion

किड्डी फेश अफ द एयरको ट्यालेन्ट शो सम्पन्न–मिसेस इन्टरनेशनल इण्डिया फाइनलमा आउने

काठमाडौ। वालबालिकामा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किड्डी फेश अफ द एयरको तेश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ। शनिवार आयोजित कार्यक्रममा बालबालिकाहरूले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका थिए। बालबालिकाहरूले कार्यक्रममा नृत्य, गायन, अभिनय, चित्रकला, बक्तृत्व कला, वाद्य वादन […]