Khadagi Sewa Samaj

#Social

खड्गी समाजको अधिवेशन सम्पन्न–नेवार समुदायमा जातिय भेदभाव नरहेको जिकिर

काठमाडौ। नेपालको वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीले काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदाय आदिकालदेखि नै समावेशी रहेको दावी गरेका छन्। नेपाल राष्ट्रिय खड्गी समाजको दोश्रो राष्ट्रिय अधिवेशनको शनिवार काठमाडौंमा उद्घाटन गर्दै संस्कृतिविद् डा.जोशीले उपत्यकाका सांस्कृतिक गतिविधिमा नेवार समुदाय भित्रका जातजातिको […]