#Kathmandu Valley

#Political

काठमाडौं उपत्यकामा सवारी साधनमा लागेको जोर–विजोर हट्यो । फागुन १ गतेदेखि सवै विद्यालय खुल्ने । भौतिक रुपमा पठनपाठन हुने ।।

  काठमाडौं। कोभिड–१९ को थर्ड भेरियन्टको महामारीको कारण काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम […]

#Political

काठमाडौं उपत्यकामा आज शनिवारवाट सवारी सञ्चालनमा जोर–बिजोर

काठमाडौं। काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज माघ ८ गते शनिवार देखि जोर–बिजोर प्रणाली लागू भएको छ। आज जोर गते जोर नम्बर प्लेटका गाडी चल्नेछन् । अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर–बिजोर प्रणाली लागू नहुने काठमाडौं उपत्यकाका […]

#Political #Social

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा १० दिन थप–अझै स्कुल तथा कलेज भौतिक रुपमा संचालन गर्न नपाइने

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याइएको हो। उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। तर, पछिल्लो समयता निषेधाज्ञा […]

#Political #Social

काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन-जेठ २० गते राति १२ बजेसम्म लकडाउन लम्बियो

काठमाडौं। लकडाउन मात्र गर्न जानेको सरकारले राहत दिन नजानेको भनेर तिब्र जन–गुनासो बढिरहेको वर्तमान अवस्थामा काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन थपेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा अर्थात लकडाउन अवधि एक हप्ता लम्ब्याएको […]

#Political

लकडाउनको २० औं दिनमा काठमाडौं उपत्यका चकमन्न–भित्री शहर ठप्प–वाहिरी शहरमा हल्का चहलपहल

काठमाडौं । कोरोनाको महामारीको कारण काठमाडौं उपत्यकामा लडकाउन गरेको पनि आज बुधवारवाट २० औं दिनमा पुगेको छ। लकडाउनको २० औं दिनसम्म पुग्दा काठमाडौं उपत्यकाका भित्री शहरहरु भने ठप्प जस्तो नै देखिएको छ। उपत्यकाका रिंगरोड वाहिरका स्थानहरुमा लकडाउनको भित्री शहरहरुमा जस्तो […]

#Political

 उपत्यकामा थप एक साता लकडाउन–शिलाष्मा हमालको अनुरोध कोरोनावाट बच्न अनिवार्य मास्क लगाऔं

काठमाडौं। लकडाउन मात्र गर्न जानेको र राहत दिन नजानेको सरकारले काठमाडौं उपत्यकाभित्र थप एक साता लकडाउन थप गरेको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा अर्थात लकडाउन गर्ने निर्णय गरेको हो। […]