#Kathmandu Polution

#nature

काठमाडौ उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य

काठमाडौ। नेपालको राजधानी काठमाडौ अत्यन्त प्रदुषित बनेको छ। काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन्। सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन […]