Kathmandu Metropolitan City

#Political

फोहरमा फेरि राजनीति । मेयर बालेन्द्र साहको लागि चुनौति नै चुनौति ।।

सम्पादकीय काठमाडौं महानगरपालिका भनेपछि सवैको दिमागमा पहिला देखि फोहर व्यवस्थापन गर्ने अड्डाको रुपमा आउने गरेको छ। फोहर अड्डाको रुपमा पहिलादेखि सुपरिचित काठमाडौं महानगरपालिकालाई मात्र फोहर व्यवस्थापन गर्ने र गराउने कुरामा टाउको दुःख्ने विषय बन्दैआएको छ। अझ पाँच बर्ष लामो कसरत […]

#Political

बागमती दोभान र अमरावती पार्कको शिलान्यास । काठमाडौं महानगरपालिकामा एक वडा एक पार्क निर्माण नीति । ३२ वडामा दुई पार्क निर्माण ।।।

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक वडा एक पार्क निर्माण नीति ल्याएको छ। जसअनुसार, काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले एक पार्क निर्माण नीतिलाई आत्मसात गरेको हो। सोही नीति अनुरुप काठमाडौं महानगरपालिका वडा नंबर ३२ मा एक होइन, दुई पार्कको शिलान्यास भएको छ। […]

#Political

लकडाउनका समयमा काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

काठमाडौं। काठमाडौं उपत्यकामा विहीवारवाट जारी भएको लकडाउनका समयमा अस्पताल जान आउन काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमित विरामी तथा अन्य विरामीका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। कोभिड–१९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि भएको छलफलवाट छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था […]

#Political

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर महानगरपालिकाका कर्मचारीहरुवाट सम्मानित

काठमाडौँ । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर महानगरपालिकाका कर्मचारीहरुवाट सम्मानित बनेका छन्। महानगरको विशेष अधिवेसन बोलाएर कर्मचारीको समायोजन गर्ने ऐन जारी गरेको र यसै ऐनबमोजिम साविक व्यवस्थाबमोजिम महानगरको सेवामा प्रवेश गरेका कर्मंचारीको व्यवस्थापनमा राजनीतिक र प्रशासनिक नेतृत्वमा […]

#Political

नेपालभाषामा काठमाडौं चिनौं नामक पाठ्यपुस्तक सार्वजनिक–पाठ्यपुस्तकमा काठमाडौंको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालभाषामा कक्षा १ देखि ४ सम्मको ‘यँ देय् म्हसीके’ (काठमाडौं चिनौं) नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ । शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार आधारभूत तहमा स्थानीय विषयका रूपमा मातृभाषामा पठनपाठन गर्न सकिने […]

#Political

महानगरवासीको सम्पति करमा थप तीन महिना छुट–काठमाडौं महानगरपालिकावाट महानगरवासीलाई थप राहत

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई थप चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ। कोरोनाको महामारी कायमै रहेकोले काठमाडौं महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो। थप ३ महिनासम्म कर छुटको […]