#Kathmandu Metro Politancity

#Political #Social

जहाँ ढल निकासको समस्या त्यहाँ लोकप्रिय वडा सदस्य डार्बिन श्रेष्ठको सेवा

काठमाडौं। काडमाडौं महानगरभित्रको समस्या भनेको नै खानेपानी तथा ढल निकास बढी हो । बढ्दो शहरीकरण तथा जनघनत्वका कारण महानगरको शहरी घना क्षेत्रहरु असन–न्हैकन्तला, न्ह्यौखा, ज्याठा लगायतका स्थानहरुमा ढल निकासको समस्याले स्थानीयलाई प्राय सताइरहेको नै पाइन्छ । काठमाडौं महानगरपालिका वडा नंबर […]

#Political

आँखाका विरामी मेयरले ७ बुँदे सहमति गराएपछि काठमाडौं महानगरको फोहर अवरोध हट्यो

काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो। सहमतिपछि शुक्रवार नै १५३ गाडी फोहोर ल्याण्डफिल साइटमा विसर्जन […]

#Social

काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरु वीच उत्साहप्रद अन्तरक्रिया

काठमाडौं। काठमाडौं महानगरपालिकाको योजना तर्जुमाका लागि वडा सदस्यहरु वीच अन्तरक्रिया तथा सुझाव संकलन कार्य संपन्न भएको छ। आइतवार र सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरुको सहभागितामा कार्यक्रम भएको हो। जननिर्वाचित वडा सदस्यहरुले वडामा समूहमा रहेर काम गर्दा ध्यान […]

#Social

जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको सरसफाईमा महाअभियान

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगपालिकाले जेठो हुनुको नयाँ अभियान शुरु गरेको छ। त्यो अभियान हो–व्यापक रुपमा शहरी सौन्दर्यतालाई प्रबद्र्धन गर्ने सामूहिक सर–सफाई अभियान। जुन अभियानको आज शनिवारवाट प्रत्येक हप्ताको शनिवार गर्ने गरेर महाअभियान नै शुभारम्भ गरिएको हो। काठमाडौं महानगरपालिकाको […]

#Political

हार्नेहरुले गाली गर्नुभन्दा जित्नेलाई जितेर देखाउनु पर्ने मेयर शाक्यको गुरुमन्त्र

काठमाडौं महानगरपालिकावाट दशौं लाखको ए–डिभिजनका क्लबहरुलाई ऐतिहासिक सहयोग काठमाडौं। राष्ट्रिय खेलकुदमा योगदान दिने काठमाडौंका ए–डिभिजनका फुटबल क्लबहरुलाई पहिलो पल्ट स्थानीय निकायवाट मोटो रकम अनुदान उपलव्ध गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौंका ए–डिभिजनका ६ वटा फुटबल क्लबहरुलाई जनही १० लाखका दरले सहयोग […]

#Political

काठमाडौं महानगरपालिकाले घर–बहाल कर घटायो–विभिन्न सिफारिस दस्तुर निःशुल्क गरियो–मेयरको तारिफै तारिफ

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ। गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो। यो आवबाट घरबहाल करमा २ प्रतिशत […]