#Kathmandu Metro Politan City

#Political

काठमाडौं महानगरपालिकाले छिमेकी नौ नगरपालिकालाई एक–एक करोड दिने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक/एक करोड रुपैया उपलब्ध गराउने भएको छ। शुक्रवार बसेको २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका […]

#Political

चीनको हुआन शहरमा काठमाडौं महानगरपालिका फ्रेण्डसीप अवार्डवाट सम्मानित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका चीनमा सम्मानित भएको छ। चीनको हुआन शहरमा आयोजित फ्रेण्डसीप सिटी फर एक्सचेञ्जेज एण्ड कोअपरेसन विथ चाइना नामक अवार्डवाट काठमाडौं महानगरपालिका सम्मानित बनेको हो। चीनको हुआनमा यही नोभेम्बर १४ देखि १६ तारिख (कात्तिक २८ गतेदेखि […]

#Political

काठमाडौं महानगरलाई परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्। मेयर शाक्यले युरोपियन […]

#Political

काठमाडौंमा अव तीन बर्षभित्र मोनोरेल गुड्ने निश्चित

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने भएको छ। चीन सरकारमा रहेको चाइना रेलवे ट्वेन्टी फाइभ ब्युरियो ग्रुप कंपनी लिमिटेड (सीआरसीसी)ले काठमाडौंमा स्थलगत रुपमा तीन महिना अध्ययन पूरा […]

#Social

काठमाडौंको ज्याठा–छुस्याबहालमा अक्सिजन ग्यास सिलिण्डर विस्फोट–७ जना घाइते

काठमाडौं महानगरपालिकाका मेयरवाट घटनास्थलको निरीक्षण र सहयोग घोषणा काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २७ ज्याठा छुस्यावहाल स्थित सुमन स्थापितको घरमा ट्रेकिङ कंपनीले स्टोर गरिएका अक्सिजनका सिलिण्डरहरु विस्फोट भएपछि करोडौंको नोक्सानी भएको छ। मंगलवार विहान ४ बजेतिर पानी तान्ने मोटर पम्प […]

#Political

काठमाडौंको न्यूरोडमा विश्वमै नमूना हुने सुविधासंपन्न अत्याधुनिक पार्किङ भवन निर्माण हुने

काठमाडौं । काठमाडौं महानगरको बढ्दो सवारी चाप र पार्किङ समस्या अव चाँडै दूर हुने भएको छ। विशेषत काठमाडौंको मुटु न्यूरोड क्षेत्रमा पार्किङको अत्यन्त समस्या रहेको छ। कुनैपनि सवारी त्यहाँ पार्किङ गर्न युद्ध जितेजस्तो मौका छोप्नु पर्ने अवस्था रहेको छ। मोटरसाइकललाई […]