#Kathmandu Metro Politan City

#Political

कोरोनावाट बचाउन मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यव्दारा प्लाज्मा दान–मेयर शाक्यले पनि प्लाज्मा दान दिने

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छन्। शुक्रबार पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी हुन्। मेयर शाक्यका अनुसार, मेयर शाक्यलाई कोरोना संक्रमण भएको केही दिनपछि मेयर […]

#Political

काठमाडौं महानगरपालिका वडा नंबर ९ कार्यालयको नवनिर्मित भवनको उदघाटन-सेवाग्राही मैत्री तथा सुविधा सम्पन्न वडा कार्यालय

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालय तथा केन्द्रिय कार्यालयलाई सुविधा सम्पन्न र सेवाग्राही मैत्री वनाउने नीतिलाई महानगरपालिकाले लिएको छ। सोही अनुरुप काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य लगायतका जनप्रतिनिधिहरुको वहाली भैसकेयता एकपछि अर्को गरेर एउटै […]

#Political

रानीपोखरी मल्लकालिन मौलिक शैलीमा निर्माण भएको मेयर शाक्यको दावी–महानगरपालिकाकै अडान तथा अवधारणा अनुरुप पूर्नरनिर्माण

काठमाडौं। नेपालको ऐतिहासिक महत्वको रानीपोखरी तथा पहिलो सरकारी स्कुल दरबार हाईस्कुलको पूर्नरनिर्माण संपन्न भएर नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा उदघाटन पनि गरिसकेकी छन्। विभिन्न विवादको घेरावाट मुक्त भएर महाभूकम्पवाट ध्वंस्त बनेको यी दुवै सम्पदा काठमाडौं महानगरपालिकाले लिएको अडान तथा अवधारणा अनुरुप […]

#Political

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण–मेयर शाक्यमा उच्च मनोबल

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। मेयर शाक्यकी पत्नीलाई विसञ्चो भएपछि मेयर शाक्य दम्पत्तिले स्वाब दिएका थिए। मेयर शाक्यकी पत्नीलाई भने […]

#Political

काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिकाका अत्यावश्यक वाहेक सवै सेवा बन्द

काठमाडौं। काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिका स्थानीय तह तथा वडा कार्यालय मार्फत दिने अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यका नगरपालिका फोरमको बैठकको निर्णयले उक्त सेवा बन्द गर्ने निर्णय भएको हो। काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष […]

#Political

ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद–भूलबशः भएको ल्याप्चे हस्ताक्षरले गरेको तनाब

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक बर्ष प्रदान गरिने ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद उत्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा वितरण गरेको ज्येष्ठ नागरिक विशेष सम्मान भत्तामा विवाद उत्पन्न भएको हो। विवाद उत्पन्न हुनुमा कुनै ठूलो कारण […]