
मास्क नलाइकन निस्फिक्री आवत–जावत गर्नेहरुलाई अव सय रुपैया जरिवाना
काठमाडौं। कोरोना महामारीलाई रोक्ने पहिलो उपाय भनेको नै मास्क लगाउनु हो। कोरोनाको संक्रमण दिनानुदिन बृद्धि भैरहेको वर्तमान अवस्थामा राजधानी काठमाडौं लगायत उपत्यकामा मास्क नलाइकन निस्फिक्री आवत–जावत गर्नेहरुलाई प्रशासनले कडाइ गर्न थालेको छ। मास्क नलाउनेहरुलाई विहीवारवाट अन द स्पट कारवाही गर्न […]