
प्राकृतिक उपचारक लक्ष्मीनारायण सुवालको दावी निन्द्रामा तर्कना होइन सपना आवश्यक
काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिएको महामारी रोग कोरोनाभाइरसको डरैडरले दशलाख मानिसको ज्यान गैसकेको छ। डरै डरको त्रासमा वाँचेको जिन्दगीलाई कोरोनाको कहरले अझ भयानक वनाउने कार्य भैरहेको छ। कोरोनाको यो महामारीमा रोगीलाई निरोगी वनाउने पहिलो प्राकृतिक उपचार भन्नु नै डरलाई भगाउनु […]