#Karunakar Sirapa

#Social

लोकसाहित्यका अध्येता मदनसेनलाई ३० हजारको करुणाकर सिरपा

ललितपुर। लोकसाहित्यका अध्येता मदनसेन बज्राचार्यलाई करुणाकर सिरपा प्रदान गरिएको छ। ललितपुरमा आयोजित नगद ३० हजारको उक्त करुणाकर सिरपा वितरण समारोहमा वाङमय शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अध्येता बज्राचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।  विसं.२०४१ सालमा लोकसाहित्य परिषद्ले करिब २० बर्षपछि यो […]