
बैदेशिक रोजगारीमा जाने श्रम स्वीकृतिका लागि अव काठमाडौं धाउन नपर्ने
काठमाडौं। बैदेशिक रोजगारीमा जानेहरुको लागि अव क्रमिक रुपमा सहज हुने भएको छ। आज आइतवारवाट काठमाडौं मात्र केन्द्रित भएको श्रम स्वीकृति लगायतका सेवा प्रदान गर्ने कार्य कर्णाली प्रदेशमा पनि शुभारम्भ भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेबाट श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने […]