Tag: #karishmamanandhar

नायिका करिश्मा मानन्धर नेकपा एमालेमा विधिवत प्रवेश । कुनै सौदावाजी नभएको खुलासा ।।

काठमाडौं। नेपाली चलचित्र उद्योगकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा विधिवत रुपमा प्रवेश गरेकी छन्। नायिका मानन्धर मंगलवार नेकपा एमालेव्दारा आयोजित कार्यक्रममा विधिवत रुपमा प्रवेश गरेकी हुन्। विगत ६…