Tag: #Karfu in Lalitpur

ललितपुर महानगरभित्र कर्फ्यू –सुरक्षा अत्यन्त कडा–चकमन्न सुनसान

ललितपुर। विहीवार रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्वतःस्फूर्त निस्केको युवाहरु र प्रहरी वीच झडप भएपछि स्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार…