कान्छी गुरुङ : हिमालपारिको जिल्ला मनाङकी सफल अचार तालिम गुरुआमा
मनाङ । सात बर्षअघि मात्र काठमाडौंमा आएर एकल महिला अचार तालिम कार्यक्रममा तालिम लिएर फर्केका कान्छी गुरुङ यतिखेर हिमालपारिको जिल्ला मनाङमा सफल अचार तालिम प्रशिक्षक नै बनेकी छन्। मनाङको नासो…