#Kanchhi

#Entertainment #Nepali Music

तीज गीतमा कान्छी नायिका शर्मिला मल्लको गजबमय पहिलो अभिनय

काठमाडौं। चालिसको दशकको नेपाली चलचित्र कान्छीवाट नेपाली चलचित्र उद्योगमा कान्छी नायिकाको उपनामवाट व्यापक चर्चामा आएकी जेठी नायिका शर्मिला मल्ल पनि यो बर्ष गजबले तीज गीतमा जमेकी छन्। त्यो पनि नेपाली चलचित्रको गीतवाटै चर्चाको शिखरमा पुगेकी जेठी गायिका देविका बन्दनाको तेजस्वी […]

#Entertainment

तीन राजेशकी एक्ली कान्छीको चर्चा

काठमाडौ। तीन राजेशका एक कान्छीको यतिखेर चर्चा भएको छ। त्यो कान्छी गाउंकी सोझी तथा श्रीमानप्रति अत्यन्त बफादार नारी हुन्। त्यसैले ती कान्छीको झलझली यादमा गीतकार तथा संगीतकार राजेश गुरुङ रहरले कान्छी तिम्रै संझनामा लैलै बोलको गीतको रचना गरेर संगीत भरेका […]

#Entertainment

अमर नायक श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरुप निर्माण गरिएको चलचित्र कान्छीमा स्वेता र दयाहाङको रोमान्स

काठमाडौ। नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले श्रीमानको निधनको तेश्रो बर्षमा निर्माण गरेको चलचित्र कान्छी अव चाँडै प्रदर्शन हुने भएको छ। स्वर्गवासी श्रीमानको लागि श्रद्धाञ्जली स्वरुप एउटा राम्रो चलचित्र पस्कने सोच तथा इच्छा अनुसार चलचित्र कान्छी […]

#Entertainment

अभिनेत्री स्वेता खड्काले अव नयाँ चलचित्र कान्छी निर्माण गर्ने–स्वेताले अव हरेक बर्ष चलचित्र बनाउने

काठमाडौ। नेपाली चलचित्रका अत्यन्त लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुई बर्षअघि दुःखद निधन भएयता अभिनेता श्रेष्ठ पत्नी अभिनेत्री स्वेता खड्का त्यति खुल्न सकेकी थिइनन्। पति वियोगको अत्यन्त पीडावाट ग्रुजेकी स्वेता केही समययता बल्ल खुल्न थालेकी छन्। सामान्य जीवनमा फर्कन थालिसकेकी छन्। […]