कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौ। सुदुरपश्चिम नेपालको ७ नंबर प्रदेश कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय…