
कुल ३२ विधामा कामना फिल्म अवार्ड–नगद १ लाख सहितको कामना कीर्तिमय दीर्घ योगदान सम्मान
काठमाडौ। लाखौ पाठकहरुको अत्यन्त प्रिय पत्रिका कामनाको आयोजनामा कामना फिल्म अवार्ड–२०७४ संपन्न भएको छ। चौधरी ग्रुपको सीजी इन्टरटेन्टमेन्टसंगको सहकार्यमा आयोजित कामना अवार्ड भव्य तथा सभ्य रुपमा काठमाडौको आर्मी अफिसर्स क्लबमा मंगलवार अबेर संपन्न भएको हो। कुल ३२ विधामा प्रदान गरिएको […]