
मेहनतले बनेकी सरल कमलाको कठिन काम–नेपालको शान तथा गौरब–इतिहास रचेकी नेपाली चेली
काठमाडौ। कति कुरा नभनेर नै मिठा–मिठा हुन्छन्। भनेका कुरा कति झूठा–झूठा हुन्छन्। नेपालका स्वर–सम्राट नारायण गोपालको यो अत्यन्त कर्णप्रिय गीत जस्तै बनेको छ। आर्किटेक इञ्जिनियर कमला महर्जन सुवालको सवालमा। कमलालाई चिन्ने र अझ नजिकवाट देख्ने कतिलाई कमला अत्यन्त शालिन तथा […]