
देउवाको जम्बो मन्त्रीमण्डलमा कमल थापा नेतृत्वको ८ मन्त्री थपियो–अव ६४ सदस्यीय मन्त्रीमण्डल
काठमाडौ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गरेका छन्। नेपालको इतिहासमा जम्बो मन्त्रीमण्डल बनाउने रेकर्ड राख्ने देउवा सरकारमा कमल थापा नेतृत्वको ८ जनालाई सरकारमा ल्याएका छन्। शुक्रबार नियुक्त गरिएकाहरुमा कमल थापा, दिलनाथल गिरी, जयन्त चन्द र विक्रम थापा रहेका […]