
काजिलालको दुर्वलतामा सवलता देख्ने महान प्रेमिका हरिमायाको अतुलनिय प्रेम
काठमाडौं। प्रेम भनेको त्यो शव्द हो। जुन मनवाट आएको हुन्छ। त्यो मनवाट आएको पहिलो प्रेम अकबरी सुन जस्तै हुन्छ। योप्रेममा मनको कुरा हुन्छ। शरीरको कुरा हुंदैन। मनवाट स्खलित प्रेमको विजारोपनमा कुनै शारीरिक अपाङ्गताले कुनै महत्व राख्दैन भन्ने कुराको प्रमाण नुवाकोटकी […]