#Kaidiko Patra

#Entertainment

कैदीको पत्रको बेलायतमा वाहवाही कमेन्ट

काठमाडौं। बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै फस्ट रिलिज भएयता नेपालमा पनि चाँडै प्रदर्शन हुने भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज भएयता नेपालमा नेपाली दर्शहरु पनि प्रतिक्षामा बस्दैगरेको हो। स्कटल्याण्डको […]

#Entertainment #Kaidi Ko Patra #Nepali Music

कैदीको पत्रको मनमोहक गीतको भिडियो सार्वजनिक। नेपाली गीतमा अंग्रेजी गायन।।

काठमाडौं। नेपाल वाहिर बेलायतवाट निर्माण भएको नेपाली कथानक चलचित्र कैदीको पत्रको मनमोहक गीतको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि मात्र स्कटल्याण्डको एडिनवर्गमा हाउसफूलका साथ फस्ट रिलिज भएको चलचित्र कैदीको पत्रको मनमोहक गीत विश्वव्यापी रिलिज भएको हो। दिलको तालमा वोलको मनमोहक […]

#Entertainment

कैदीको पत्र हेर्न सदावहार अभिनेत्री करिश्मा मानन्धर उत्साहित

काठमाडौं। नेपाली चलचित्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र कैदीको पत्रलाई सफलताको लागि शुभकामना व्यक्त गरेकी छन्। बेलायतमा चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक भएपछि निक्कै नै उत्साहित वनेकी अभिनेत्री मानन्धरले चलचित्र कैदीको पत्रलाई शुभकामना दिएकी हुन। आफ्नो साहित्यकार स्वर्गवासी ससुरा ईश्वर […]

#Entertainment

अभिनेत्री अनिता केसीको बयान-चलचित्र कैदीको पत्र इन्टरनेशनल सुपर चलचित्र

काठमाडौं। ख्यातिप्राप्त अभिनेत्री अनिता केसीले बेलायतवाट सार्वजनिक भएको इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर हेरेकी छन्। निक्कै नै चासोको विषय बनेको चलचित्र कैदीको पत्रको ट्रेलर अभिनेत्री केसीले बडो अभिरुचिपूर्वक हेरेकी हुन। ट्रेलर प्रदर्शन हेरेपछि भिजन संसार डटकमलाई प्रतिक्रिया दिने क्रममा […]

#Entertainment

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

  काठमाडौं। बेलायतमा कार्यरत ख्यातिप्राप्त नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलले चलचित्र कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र भनेकी छन्। लण्डनमा आयोजित चलचित्र कैदीको पत्रको ट्रेलर रिलिजका क्रममा अभिनेत्री कँडेलले सवैलाई आव्हान गर्दै उक्त कुरा भनेकी हुन। यही आउने सेप्टेम्बर १२ […]

#Entertainment #Nepali Movies #Trailers

इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर विश्वव्यापी सार्वजनिक

३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र काठमाडौं। सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ। भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बेलायतवाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र कैदीको पत्रको ट्रेलर […]