अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित
काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित बनेकी छन्। प्रथम पाइला राष्ट्रिय मासिकको आयोजनामा आयोजित कार्यक्रममा श्रेष्ठलाई संचारकर्म तथा गायनमा विशेष योगदान दिएवापत उपप्रधानमन्त्री एवम् महिला–बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले उक्त विशेष […]