अविवाहिताले राम्रो वर पाउन तथा विवाहिताले श्रीमानको दीर्घायुको लागि ब्रत बस्ने तराईको महान पर्व जितिया पर्व
काठमाडौं। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म रमाइलोसंग मनाउने गरेको जितिया पर्वको आज प्रमुख दिन हो। विशेष गरेर नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरुले यो…