#Jitendra Shakya

#Entertainment

गायिका सुमन मानन्धर तथा गायक जितेन्द्र शाक्यका दुई गीतको भिडियो सार्वजनिक

पाटन । नेपालभाषाको सांगीतिक क्षेत्रमा अत्यन्त सक्रिय गायिका सुमन मानन्धर तथा गायक जितेन्द्र शाक्यको दुई गीतको भिडियो सार्वजनिक भएको छ। आइतवार आयोजित कार्यक्रममा ललितपुरको जाउलाखेल फुडल्याण्डमा उक्त दुई गीतको भिडियो सार्वजनिक भएको हो। पाटन निवासी बरिष्ठ गायक एवम् संगीतकार स्वयम्भूराज […]