
कागेश्वरी मनोहरा नगरपालिकाकै नमूनामय सहकारीको मनमुरी कृषि सहुलियत मिट मार्ट
काठमाडौं। महिलाहरुव्दारा संचालित कागेश्वरी मनोहरा नगरपालिकाकै नमूनामय सहकारीको रुपमा नाम कमाएको मनमुरी कृषि सहकारी संस्था लिमिटेडव्दारा मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा आएको छ। कागेश्वरी मनोहरा नगरपालिका पशु शाखाको विशेष अनुदान सहयोगवाट मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा आएको हो। […]