
अष्ट्रेलियामा जात्रै–जात्राको महा–आकर्षण
काठमाडौं। नेपालमा नेपाली चलचित्रको बजार खासै जम्न सकेको पाइदैन। नेपाली चलचित्र हेर्ने जमात सवै विदेशमा भएको कारण पनि यस्तो अवस्था आएको ठहर भएको छ। नेपाल वाहिर नेपालीहरुको बाक्लो बस्ती भएको देशमा भने नेपाली चलचित्र हाउसफुल नै चल्ने गरेको पाइएको छ। […]