
यो बर्षको कामना फिल्म अवार्ड–२०७४ को मनोनयन सार्वजनिक–छक्का–पञ्जालाई छक्कै–छक्का
काठमाडौ। नेपालको व्यावसायिक पत्रकारिताको धरोहर मानिएको लाखौ पाठकको प्रिय पत्रिका कामनाको प्रकाशन गृह कामना न्यूज पब्लिकेसनको आयोजनामा यो बर्ष पनि कामना फिल्म अवार्ड हुने भएको छ। तेस्रो संस्करणको ‘कामना फिल्म अवार्ड–२०७४’ यो बर्ष पुष महिनामा हुने आयोजक कामनाले जनाएको छ। […]